इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तोलामा ७ सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य…