समाचार Archives | Page 2930 of 8640 | Khabarhub Khabarhub

राजसंस्थाबारे आधिकारिक धारणा तय गर्न राप्रपा नेपालद्वारा समिति गठन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्थाबारे पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राजसंस्थाबारे पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गर्ने निर्णय गरेको हो । पार्टीले राजसंस्थाबारे पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न उपाध्यक्ष प्रा. डा. विष्णुबहादुर भण्डारीको संयोजकत्वमा सुझाव सहितको प्रतिवेदन पेश…