Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ नभएको बताएका छन् । आज पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न् । ‘केपी ओलीसँग हाम्रो गठबन्धन छ ।…