Live on
Your Voice, Your Power
काठमाडौँ - प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसूचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा आएको छ। यससँगै १३ कम्पनीको ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २४ हजार १९१ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ । ४ कम्पनी घटेको छ भने १ कम्पनी…