Live on
Your Voice, Your Power
सार्वजनिक ऋणको दृष्टिकोण वास्तवमा कुनै पनि देशले विकास र विकासशील देशहरूमा बजेट निर्माण गर्दा विकास देशहरूले आय पक्षमा आफ्नो ‘रेभिन्यु’ भन्छ । पछिल्लो पटक यो १९९० सम्म विकास देशहरूको जिडिपीमा लोन कम थियो । तर पछि गएर यो राज्यको काम विस्तारित भएर मानिसको डिमान्ड बढेर वैदेशिक ऋण बढेर गएको छ । अहिले जापानको जिडिपीको २३७…