इनसाइट/स्पेशल « Khabarhub

धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता जारी, चापागाईँ आएनन् 

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अहिले अर्थ मन्त्रालयमा अन्तर्वार्ता चलिरहेको छ । तर यो पटकको अन्तर्वार्तामा पनि दुई जना मात्र उपस्थिति भएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार बोर्डको अध्यक्षको लागि बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की मात्र अन्तर्वार्ता दिन आएका छन् । बीमा प्राधिकरणका…