समाचार Archives | Page 31 of 8252 | Khabarhub Khabarhub

गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड

म्याग्दी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक फेरि पुरानो व्यवस्थामा फर्किन नसक्ने बताएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि फर्किने कल्पना पनि गर्न नसकिने बताए । दाहालले  लोकतान्त्रिक…