Khabarhub

१२ कक्षा पढेका तारिक रहमान : १७ महिना जेल र १७ वर्ष निर्वासनपछि बन्दैछन् बंगलादेशको प्रधानमन्त्री

खबरहब

ढाका- यो पटकको बंगलादेशको चुनावमा बीएनपी सामु शेख हसिना नेतृत्वको आवामी लीग मैदानमा थिए । सन् २०२४ मा देश छाडेयता शेख हसिना आफैं भारतमा निर्वासित जीवन बिताइरहेकी छन् । हो, यही कुराको फाइदा बीएनपीलाई प्रत्यक्ष[ ... ]

बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का

खबरहब

ढाका, बंगलादेश – सन् २०२४ को जनविद्रोहपछि भएको बंगलादेशको पहिलो आमनिर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक जित हासिल गरेको छ। बिहीबार भएको मतदानको नतिजा अनुसार बीएनपीले एकल सरकार बनाउन आवश्यक बहुमत प्राप्त गरेको दाबी[ ... ]

पूर्वराजा झापाबाट फर्किँदै, एयरपोर्ट परिसरमा बढाइयो सुरक्षा व्यवस्था (तस्बिरहरू)

खबरहब

काठमाडौं- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।  विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि मानिसहरू भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो । उनी झापाबाट काठमाडौं फर्किन लागेका हुन् । स्थानीय प्रशासनले विमानस्थल[ ... ]

नवनियुक्त चिनियाँ राजदूत कार्यभार सम्हाल्न आइपुगे

काठमाडौं- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न शुक्रबार बिहान काठमाडौंमा ओर्लिएका छन् । उनी शुक्रबार बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । उनी यसअघि चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशकका रुपमा कार्यरत थिए । चाङलाई गत पुस…

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका प्रहरी कर्मचारीहरूलाई इमानदारिता, पारदर्शिता र उच्च कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गर्न

प्युठानबाट दुई थान भरूवा बन्दुक बरामद

प्युठान–  सरूमारानी गाउँपालिका-६ बुढिचौर सामुदायिक जंगलबाट भरूवा बन्दुक दुई थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।  प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी बस्ने भारत बततिया घर भएका २० वर्षीय विकाश शर्मालाई बुधबार