Live on
Your Voice, Your Power
काठमाडौं– सुदूरपश्चिम प्रदेशका ६ वटा पालिका अझैसम्म पनि केन्द्रीय सडक पहुँचभन्दा बाहिर रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गत आवको अन्तिमसम्म सो प्रदेशका ८८ वटा पालिका मध्ये ६ वटा पालिका अझैसम्म पनि केन्द्रीय सडक पहुँचभन्दा बाहिर नै रहेका छन् । साथै, २६ वटा स्थानीय तहमा पनि कच्ची सडकको मात्रै पहुँच रहेको…