इनसाइट/स्पेशल « Khabarhub

मातृभूमि लघुवित्तले एफपीओ निष्कासन गर्ने 

काठमाडौं– मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।  कम्पनीले एफपीओ जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले यो वर्ष लाभांश भने नदिने भएको छ । लघुवित्तले अन्य लघुवित्तसँग मर्जर गर्ने सम्बन्धी आवश्यक पर्ने अख्तियारी सञ्चालक समितिलाई सभाले दिने प्रस्ताव रहेको छ ।  कम्पनीको साधारणसभा…