इनसाइट/स्पेशल Archives | Page 310 of 801 | Khabarhub Khabarhub

सिभिल लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौँ- सिभिल लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । सिभिलको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कम्पनीले ११ प्रतिशतले हुन आउने रकम तिन करोड १६ लाख ९३ हजार ६३३ रुपैयाँ बराबारको बोनस वितरण गर्न लागेको हो । कम्पनीले बोनस सेयर र कर प्रयोजनका लागि तिर्न ०.५८ प्रतिशत नगद लाभांश…