समाचार Archives | Page 316 of 8394 | Khabarhub Khabarhub

रोजगारीका लागि हातमा आवश्यक सिप हुन जरुरी : श्रममन्त्री भण्डारी

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारी पाउनका लागि हातमा आवश्यक सिप हुनुपर्ने बताएका छन् ।   आइतबार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले देशभित्र रोजगार पाउनका लागि आवश्यक सिप भए रोजगारीका थुप्रै अवसरहरू उपलब्ध हुने बताएका हुन ।  उनले हातमा आवश्यक सिप भए…