इनसाइट/स्पेशल « Khabarhub

बीमा प्राधिकरणका अध्यक्ष ओझाले लिए शपथ

काठमाडौं- नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमझ शपथ लिएका हुन् ।  उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका थिए ।  ओझालाई सोमबार साँझ बसेको…