Live on
Your Voice, Your Power
काठमाडौं – वीरगञ्ज महानगरपालिका भित्रका १५ वटा सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन भएका छन् । स्थानीय तहमा सहकारी दर्ता, सञ्चालन तथा नियमन सुरु भएसँगै सञ्चालनमा आएका ती सहकारीका सञ्चालक सम्पर्कविहीन भएका हुन् । महानगरपालिका सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाप्रमुख तथा सूचना अधिकारी सुनिलकुमार कर्णका अनुसार पछिल्लो १० वर्षमा महानगरपालिकामा दर्ता भएर सञ्चालनमा आएका ती सहकारीका…