Live on
Your Voice, Your Power
काठमाडौँ- पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्ससम्बन्धी मापदण्ड–२०७९ कार्यान्वयनमा ल्याएको छ । बोर्डमा आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले टिम्ससम्बन्धी मापदण्डको शुभारम्भ गरे । उक्त मापदण्ड आजदेखि लागू भएसँगै अब पदयात्री पर्यटकले अनिवार्यरूपमा पथ प्रदर्शक लैजानुपर्ने छ । पर्यटनमन्त्री किराँतीले टिम्ससम्बन्धी मापदण्डले…