इनसाइट/स्पेशल « Khabarhub

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं– काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम पारित भएको छ। आज बसेको पाँचौँ नगरसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको महानगर प्रमुख बालेन शाहको सचिवालयले खबरहबलाई बतायो।  यसअगाडि नगरप्रमुख शाहले एकलौटी बजेट ल्याएको भन्दै वडाअध्यक्षहरूले असन्तुष्टि जनाएका थिए । त्यसपछि प्रस्तुत भएको नीति तथा कार्यक्रममा वडा अधयक्षहरुले फरक २८ बुँदे संशोधन प्रस्ताव दर्ता…