इनसाइट/स्पेशल « Khabarhub

निगमका जहाज ग्राउन्डेड हुँदा दुर्गममा उडान प्रभावित

काठमाडौं – आन्तरिक उडानमा रहेका नेपाल वायुसेवमा निगमका जहाज ग्राउन्डेड भएपछि दुर्गम क्षेत्रमा हवाई उडान प्रभावित बन्न पुगेको छ । दुर्गम क्षेत्रमा उडान गर्ने जहाज सङ्ख्या सीमित भएको र त्यसमा पनि दुर्गमका अधिकांश गन्तव्यमा उडान अनुमति लिएको निगमको जहाज ग्राउन्डेड भएपछि हवाई सेवा प्रभावित बन्न पुगेको हो । निगमको एउटा जहाजमा समस्या देखिएपछि गत जेठदेखि…