इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप : बाढीपहिरोले जलविद्युत आयोजनामा २ अर्बको क्षति, नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं– बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण १५ आयोजनामा दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । साताको पहिलो दिन आइतबार शेयर बजार २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरु :  बाढीपहिरोबाट १५ जलविद्युत…