Live on
Your Voice, Your Power
काठमाडौं- यो सातामा नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । त्यसैगरी कर्णाली विकास बैंक समस्याग्रस्त घोषित भएको छ । सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । राष्ट्र बैंकको खारेजीमा परे तीन रेमिट्यान्स कम्पनी नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत…