Live on
Your Voice, Your Power
काठमाडौं– खानेकुरामा स्वादको भिन्नतासँगै मानिसहरूको आ–आफ्नो रोजाइ हुन्छ । सबैलाई खानामा दालभात, ढिँढो, रोटी आदि फरक–फरक मन पर्छ । खाजाका हकमा पनि यही लागु हुन्छ । मःमः, चाउमिन, थुक्पा, बर्गर, रोटी, मकै, चिउरा, कट्टी रोल... परिकारमा सबैका आ–आफ्नै छनोट हुने गर्छ । काठमाडौंको औसत रेष्टूराँ क्षेत्रमा पछिल्लो समयमा खाजाको एउटा परिकार कट्टी रोल पनि स्थापित…