Live on
Your Voice, Your Power
काठमाडौं- लिट्मस इन्डस्ट्रीजले नेपालमा मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन गरेको छ । २०,००० किलोमिटर वार्षिक उत्पादन क्षमता भएको यस प्रविधिले अब आयातमा निर्भरता कम गर्दै, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र उच्च कार्यक्षमताका भरपर्दा पावर ट्रान्समिसन संरचनाहरूको मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार यी कन्डक्टरहरू ईएन५०३९७/ ईज३९८-भीआईअन्तर्गत प्रमाणित छन् । एडभान्स्ड जर्मन…