इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप : नेप्से परिसूचक २५ सय नजिक झर्यो, रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० नजिक पुगेको छ । नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । धनगढी उपमहानगरपालिका–२ स्थित बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यासको उत्पादन सुरुवात भएको छ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले १८ प्रतिशत बोसन दिने प्रस्ताव गरेको छ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनेर…