इनसाइट/स्पेशल « Khabarhub

नेप्से एकै दिन ९० अंकले ‌ओरालो, १२ अर्ब ९३ करोडको कारोबार

काठमाडौं- नेप्सेमा बुधबार एकै दिन ९०.७३ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० प्रतिशत अर्थात् ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको छ । बुधबार ३२० वटा कम्पनीको कारोबार हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ । आज एक्सेल डेभलपमेन्ट बैंकसहितचार कम्पनीको…