Live on
Your Voice, Your Power
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७. ८० अंकले बढेको छ । नेप्से ०.६४ प्रतिशतले बढेर २७७५.८५ विन्दुमा पुगेको छ । आज नेप्से बढ्दा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर कारोबार भएको छ ।१४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७…