इनसाइट/स्पेशल « Khabarhub

चिनियाँ व्यवसायीलाई प्रधानमन्त्रीले भने- नीतिगत सुधार गर्छौँ, नेपालमा लगानी बढाउनुस्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन् । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्रमा अझै पनि पर्याप्त लगानी भइनसकेकाले त्यसका लागि आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर…