समाचार Archives | Page 3914 of 8441 | Khabarhub Khabarhub

गोकुल बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

काठमाडौँ- नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाले निष्कृय पारेको छ । आइतबार बिहान भक्तपुरको लोकन्थलीस्थीत बाँस्कोटाको घरबाहिर शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकायलाई खबर गरिएको थियो । त्यसलगत्तै सेनाको टोली आएर उक्त वस्तु निष्कृय पारेएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिए । निष्कृय पारेपछि परिक्षण गर्दा…