समाचार Archives | Page 392 of 8462 | Khabarhub Khabarhub

विद्यार्थीका लागि पढ्दै कमाउँदै नीति, अब सरकारी सेवामा इन्टर्न कर्मचारी खटाउने

काठमाडौं- विदेशमा जस्तै विद्यार्थीहरुको लागि ‘कमाउँदै–पढ्दै’ को नीति लागू हुने भएको छ । शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गर्दै ‘कमाउँदै–पढ्दै’ नीति लागू हुने बताएका छन् ।  स्थानीय तहदेखि केन्द्रसम्म सरकारी…