Live on
Your Voice, Your Power
काठमाडौँ- सर्बियालाई ३–३ गोलको बराबरीमा रोक्दै क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ । अल जनुब स्टेडियममा जिन चार्ल्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको दुई मिनेट अन्तरमा दुई गोल गर्दै सर्बियाले खेलमा २–१ को अग्रता लियो । स्ट्रहिन्जा पाभ्लोभिच र सर्गेई मिलान्कोभिच साभिचले गोल…