समाचार Archives | Page 3928 of 8422 | Khabarhub Khabarhub

उदयपुरमा एमालेसहितका नाै दलले गरे पुन: मतदानको माग

उदयपुर – उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा धाँधली भएको भन्दै नेकपा एमाले लगायत ९ दलले पुन मतदान गर्न माग गरेको छ । प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि त्यहाँ विवाद सिर्जना भएको थियो । प्रदेशको प्रत्यक्ष तर्फको १ सय मतपत्र प्रतिनिधि सभा तर्फको मतपेटिकामा फेला परेपछि धाँधली भएको भन्दै एमाले लगायत ९…