समाचार Archives | Page 3927 of 8422 | Khabarhub Khabarhub

जसपाका अशोक राई प्रतिनिधिसभा सांसदमा विजयी

काठमाडौँ - सुनसरी-१ बाट जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष अशोककुमार राई विजयी भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले ४५३ मतान्तरले पराजित गर्दै राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङको मत १६ हजार ६०६ रहेको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका…