समाचार Archives | Page 4005 of 8364 | Khabarhub Khabarhub

सांस्कृतिक कला समूहद्वारा ३३ जना स्रष्टा सम्मानित 

काठमाडौँ - सांस्कृतिक कला विकास समूह नेपालले ३३ जना स्रष्टालाई सम्मान गरेको छ। नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । विविध सांस्कृतिक एवं सम्मान समारोह २०७९ नाम दिइएको सो कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट टेवा पुर्याएका व्यक्तित्वहरुलाई सम्मानका साथै विभूषण गरिएको हो । सम्मानित हुनेहरूमा वरिष्ठ आयुर्वेद विशेषज्ञ तथा समाजसेवी…