समाचार Archives | Page 4003 of 8366 | Khabarhub Khabarhub

अरुलाई गालीगलौज नगरी मत माग्न प्रमुख आयुक्तको आग्रह

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः आग्रह गरेका छन् आसन्न निर्वाचनका सन्दर्भमा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज काठमाडौँमा आयोजना गरेको नागरिक संवादमा उनले भने, ‘मैले त भन्दै…