Live on
Your Voice, Your Power
काठमाडौं- कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उकालो लागेको छ । आज नेप्से परिसूचक २.२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको छ । साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २.१३ प्रतिशतले वृद्धि भई ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा पुगेको छ । बिहीबार भने…