Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । तीन दिने नेपाल भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका चौथाईवाले सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी थिइन् । चौथाईवालेले केही वर्ष अघि मन्त्री…