Live on
Your Voice, Your Power
काठमाडौं- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा सभामा प्राविधिक समस्या देखिएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको हल बुकिङमा कमजोरी हुदाँ सहभागीहरूले प्रवेश नै पाएनन् । आयोजकले हल बुकिङको प्रक्रिया पूरा नगरी त्यहाँ पुग्दा सहभागीहरूका लागि हलको ढोका नै नखुलेको हो । हल बुकिङमा समस्या हुँदा ११ बजे हुने भनिएको घोषणा सभा सुरु…