समाचार Archives | Page 405 of 8466 | Khabarhub Khabarhub

 जोखिममा रहेका सात वटा गुँडबाट गोहीको अण्डा सङ्कलन

चितवन- चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा रहेका गोहीका गुँडमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको छ । निकुञ्जले घडियाल गोहीको गुँड खोजी गरी अण्डा सङ्कलन गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी तीमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको हो । ती गुँडमा रहेका दुई…