Live on
Your Voice, Your Power
काठमाडौं- यातायात व्यवसायीहरूले एक महिनापछि राइड सेयरिङको नियम लागू हुने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघ/संगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा भएको छलफलका क्रममा यातायात व्यवसायीहरूले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुको सट्टा एक महिनापछि राइड सेयरिङको नियम लागू हुने गण्डकीका…