Khabarhub

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

खबरहब

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न नकआउट चरणको खेलमा बोस्निया हर्जगोभिनालाई २–० गोललले हराउँदै अमेरिका अन्तिम १६[ ... ]

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

एउटा रोचक भिडन्तको प्रतिक्षा

खबरहब

काठमाडौँ - फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत शनिबार बिहानका राति एउटा यस्तो खेल हुँदैछ, जसलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो असमान भिडन्तका रूपमा हेरिएको छ । विश्वकपमा पहिलोपटक डेब्यु गर्दै ऐतिहासिक नकआउट चरणमा[ ... ]

विश्वकप : खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि…

खबरहब

काठमाडौँ - फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम र सेनेगलबीच सियाटलमा जारी रोमाञ्चक खेलको बीचमै सुरक्षा घेरा तोडेर दर्शकहरू मैदानभित्र प्रवेश गरेपछि खेल केही बेर बिथोलिएको छ। खेल चलिरहेकै अवस्थामा एकसाथ तीनजना व्यक्ति सुरक्षाकर्मीको आँखा छल्दै[ ... ]

दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा

बेल्जियमको सनसनीपूर्ण पुनरागमन जितले सेनेगल बाहिरियो

खबरहब

काठमाडौँ - अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल गरेपछि दुई गोलको सहज अग्रता उल्टाउँदै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको सियाटलमा बुधबार राति भएको रोमाञ्चक र[ ... ]

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगो विश्वकपबाट बाहिरियो

खबरहब

काठमाडौँ - कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार भएको नकआउट चरण (राउन्ड अफ[ ... ]

विद्याले चार पूर्वप्रधानमन्त्रीको नाडी छाम्नुको अर्थ यस्तो…

सिङ्गो कम्युनिष्ट पार्टीको सारथी बन्ने रणनीति

ज्ञानु घिमिरे

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताले वाम एकताको धुन फेरि बज्न थालेको छ । विगतमा नेकपा एमालेले वाम एकताको बहसलाई प्रश्रय नदिए पनि शक्तिविहीन भएपछि पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली पनि परिपक्क[ ... ]

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

खबरहब

काठमाडौं - त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म रिलिजका लागि उचित समय मान्दैनन् । विगतको अभ्यास हेर्ने हो भने पनि यी महिनामा अन्यको तुलनामा कमै फिल्म रिलिज भएको पाइन्छ । अहिले फिफा विश्वकप[ ... ]

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय भेलामा मंगलबार ‘अब सके राजनीति गर्छु, नसके आलु खेती गर्छु, तर कांग्रेस छाड्दिनँ’ भन्ने अभिव्यक्ति दिए । उनी तीन दशक बढी कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका[ ... ]

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

खबरहब

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धी र नतिजामुखी बनाउन भन्दै सरकारले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ संघीय संसदमा प्रस्तुत गरेको छ ।  प्रधानमन्त्री बालेन्द्र शाहद्वारा[ ... ]

२ घण्टा अगाडि

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर १ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि २०७८ सालदेखि सुरु भएको योजना पाँच वर्षपछि पूरा भएको हो । ६ महिनामा सम्पन्न…

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा ५ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले

विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी झापाबाट पक्राउ

बिर्तामोड–  जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

मोरङ– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-६ बस्ने २७ वर्षीय खगेन्द्र कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।