इनसाइट/स्पेशल « Khabarhub

टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् प्याकहरू

काठमाडौं- नेपाल टेलिकमले  श्रावण १ गते देखि लागु हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न प्याक दिने भएको छ । जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको  १९९ रुपैयाँ देखि कम्बो प्याकेज पाउन सकिने छ  । यस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ…