इनसाइट/स्पेशल « Khabarhub

जनसचेतन साकोसको कुल पुँजी २ अर्ब ५४ करोड नाघ्यो 

दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिका-५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३१औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभा संस्थाका कार्यवाहक अध्यक्ष गोपालध्वज श्रेष्ठको अध्यक्षयता तथा जिल्ला बचत संघ दोलखाका अध्यक्ष भूमिराज खड्काको प्रमुख आतिथ्यतामा बुधबार संस्थाको कार्यालय मैनापोखरीमा सम्पन्न भएको थियो । साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८०/८१ को  कुल दायित्व…