समाचार Archives | Page 4123 of 8296 | Khabarhub Khabarhub

सिराहामा सालनालसहित शिशुको शव भेटियो 

सिराहा- सिराहाको गोलबजरमा नाला (ढल)मा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका- ६ मा महिना पुगिसकेको जस्तो देखिने सालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो। स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान…