समाचार Archives | Page 4198 of 8320 | Khabarhub Khabarhub

बेथानचोकको ढुङ्गाखानीमा पुरिएर दुईको मृत्यु

काभ्रे - काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर दुईजनाको मृत्यु भएको छ। सो घटनामा एक जना घाइते भएका छन्। जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको सनाखत भएको छ। नीरबहादुरकी…