समाचार Archives | Page 4214 of 8329 | Khabarhub Khabarhub

 अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्छ : शिक्षामन्त्री

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको आर्थिक विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले स्थापना गरेको एक करोड राशिको ‘भवन–कीर्तिरत्न’ सम्मान कार्यक्रममा उनले युवा वैज्ञानिकलाई अनुसन्धानमा प्रोत्साहन गर्नुपर्ने बताए । 'उद्यमशीलता विकासका लागि अविष्कार केन्द्र खोल्नुपर्छ, अनुसन्धान केन्द्र खोलेमात्र उद्यमशीलताको विकास भई देश आर्थिक…