Khabarhub | Page 4214 of 13377 | Nepal's Trusted News Source Khabarhub

गोताखोर मृत्यु प्रकरण

सुरज र हरदेव कोशीमा हेलिएपछि कसले खोल्यो ब्यारेजको ढोका ?

सीता न्यौपाने

काठमाडौँ– गत जेठ २४ गते सप्तकोशी नदीमा विपद् पूर्वअभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुईजना गोताखोरले डुबेर ज्यान गुमाए ।झापाको गौरादह–८ पक्कीभिट्टाका हरदेवसिंह राजवंशी र डोटीको दिपायल सिलगढी नगरपालिका–३ कैलडागाउँका सुरज साउद अभ्यासका क्रममा कोशीमा बेपत्ता[ ... ]

अर्थशास्त्रका प्राध्यापकसँग अर्थतन्त्रका कुरा

प्रा.डा. भुसाललाई प्रश्न : विश्वविद्यालयबाट हेर्दा देशको अर्थतन्त्र कस्तो देखिन्छ ?

‘हाम्रो बजेट विनियोजनमा कुनै सैद्धान्तिक आधार नै रहेन’

काठमाडौँ – सरकारले धेरै वर्षदेखि अपेक्षित राजस्व सङ्कलन र खर्च दुवै बढाउन सकिरहेको छैन । अधिक सम्भावनाबीच पनि सरकारले आर्थिक विकासलाई तीव्र गति दिन सकिरहेको छैन । अर्थतन्त्रमा त्राण भर्दै मुलुकलाई समृद्धि यात्रामा दौडाउन राजनीतिक[ ... ]

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । उपत्यकामा मध्यम वर्षा भएको छ भने सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज साँझ उपत्यकाको पानीपोखरी क्षेत्र…

रकम हिनामिना गरेको आरोपमा एक युवा पक्राउ

गाईघाट– यहाँको त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अङ्कित श्रेष्ठलाई प्रहरीले किर्ते गरेर रकम हिनामिना गरेको कसुरमा पक्राउ गरेको छ । 

सईले बर्दीमै रविको पक्षमा हस्ताक्षर गरेपछि…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा अहिले भैरहवा कारागारमा छन्

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा एकजना किशोरीमाथि यौन दुर्व्यवहार भएको खुलेको छ । इलाका प्रहरी

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुतसमेत ९ जनालाई