Live on
Your Voice, Your Power
काठमाडौं- टाटा मोटर्सले देशव्यापी आइपरेको बाढीपहिरो तथा डुबानका घटनाबाट क्षति पुगेका टाटा प्यारेन्जर गाडीमा थप क्षति हुनबाट रोक्नका आपत्कालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ । यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ । सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन् । यदि गाडी…