Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रकरण ६ महिनादेखि रिक्त छ । पूँजीबजार नियामक निकायको कार्यकारी पदमा ‘आफ्ना मानिस पुर्याउन र स्वार्थ पूरा हुनेगरी काम गराउन’ दलका नेतादेखि व्यवसायीसम्म लागिपर्दा नियुक्ति प्रक्रिया नै तिल्मिलाएको छ । स्वार्थ समूहको योजनाअनुसार सेबोनलाई चलाउन खोज्ने मामिलामा वर्तमान अर्थमन्त्री वर्षमान पुनसमेत यतिखेर फ्रन्टलाइनमा उभिएका छन् । नेकपा…