इनसाइट/स्पेशल « Khabarhub

एक दिन पनि टिकेन शेयर बजारको हरियाली, ३२ अंकले घट्यो नेप्से 

काठमाडौं–शेयर बजारको हरियाली एक दिन पनि टिक्न सकेन । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१ अंकले घटेको हो ।  बिहिबार नेप्से १.३० प्रतिशतले घटेर २४८६.७६ विन्दुमा पुगेको छ । दिनभरमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख…