इनसाइट/स्पेशल « Khabarhub

इजरायली लडाइँ र अमेरिकी अर्थतन्त्रले बढायो सुनचाँदीको भाउ

काठमाडौं - पश्चिम एसियाली देश इजरायलले बहुमोर्चामा लडिरहेको लडाइँ र केही बलियो बनेको अमेरिकी अर्थतन्त्रले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढाएको छ । अघिल्लो साताजस्तै यो साता पनि विश्वबजारमा बहुमूल्य धातु सुनचाँदीको भाउले रेकर्ड कायम गरेको हो । साताको पछिल्लो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यले रेकर्ड नै कायम गरेको छ । नेपाल सुनचाँदी…