Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उमेशलाल श्रेष्ठले साना, मझौलादेखि ठूला व्यवसायीका समस्या समाधान गर्नका लागि आफूले उम्मेदवारी दिएको जनाएका छन् । उनले साना, मझौला र ठूला व्यवसायलाई आफूले सुक्ष्म तरिकाबाट बुझेको र ती समस्या समाधानका लागि आफूले उम्मेदवारी दिएको बताएका हुन् । ‘महासंघको विधानअनुसार चैत २९ गतेपछि वरिष्ठ उपाध्यक्ष…