Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै छापावाल सुन तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ । यस अघि आइतबार पनि सुन सोही मूल्यमा…